काठमाडौं । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ…