१३ पुस २०८२, आइतबार | December 28, 2025

रुपन्देहीको सैनामैनामा ट्रक र पिकअप ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाईते

बुटवल । रुपन्देहीको सैनामैनामा आज बिहानै सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । आईतबार बिहान सैनामैना(१ बनकट्टामा भएको सवारी दुर्घटनामा प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बुटवलदेखि पश्चिमतर्फ जाँदै गरेको लु…