एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा गएराति भएको लिगको अन्तिम खेलमा लिभरपुलले चेल्सीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ३ गोल गरेकाे लिभरपुलले एक गोल खाएको थियो । २३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ट्रेन्ट…