काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नहुँदै महासचिव ईश्वर पोखरेलले आज बिहान ९ बजेका लागि सचिावलय बैठक बोलाएका थिए । तर सोमबार उनीहरूले पनि अदालतको फैसलाबमोजिम एमालेमै फर्किने निर्णय गरेका थिए । यसैकारण थप तयारीसहित बैठक बस्न पर्ने भएकाले आजका लागि बोलाइएको…