१२ पुस २०८२, शनिबार | December 27, 2025

डब्लएचओको नयाँ चेतावनी : कोरोनालाई पुरै नियन्त्रण गर्न असम्भव; डा. फाउची भन्छन्, – लकडाउन छिटै खोल्नु गल्ती

विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरसलाई पुरै नियन्त्रण गर्न कठिन हुने चेतावनी दिएको छ । डब्लएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले गएराति जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नोवल कोरोना भाइरसलाई पुरै समाप्त गर्न नसकिने बताएका हुन् । उनले भने, ‘अहिले जस्तो स्थिति देखिँदैछ, त्यसबाट लाग्दैन कि यो भाइरसलाई पुरै समाप्त पार्न सकिन्छ…