७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेकपा एमालेको सचिवालय बैठक स्थगित, थप तयारी गरिंदै



काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नहुँदै महासचिव ईश्वर पोखरेलले आज बिहान ९ बजेका लागि सचिावलय बैठक बोलाएका थिए ।

तर सोमबार उनीहरूले पनि अदालतको फैसलाबमोजिम एमालेमै फर्किने निर्णय गरेका थिए । यसैकारण थप तयारीसहित बैठक बस्न पर्ने भएकाले आजका लागि बोलाइएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव रहेका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ३९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल