काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह गरेको नियमित कोरोन अपडेटमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको छ । जसमध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौंका ७२ वर्षीया…