२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

डा. पाण्डेको सुझाव : कोरोना विरुद्ध लड्ने क्षमता बढाउन राम्रोसँग सुत्नुर्छ

काठमाडौं । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना विरुद्ध लड्नका लागि राम्रोसँग सुत्न सुझाव दिएका छन् । डा. पाण्डेले आफ्नो फेसबुक वालमा स्वास्थ्य टिप्स राख्दै कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका हुने जनाएका छन् । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुनेभन्दै पाण्डेले लेखेका छन्, ‘हामी सबैले अनुभव गरेका छौं कि…