११ पुस २०८२, शुक्रबार | December 27, 2025

कांग्रेस मातहत निकायको अधिवेशन तालिका हेरफेर, महाधिवेशन भने फागुन ७ देखि १० सम्म हुने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक विवादका कारण फुटको संघारमा पुगेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने पार्टीको आन्तरिक व्यवस्थापनमा जुटेको छ । केन्द्रीय महाधिवेशन सहित पार्टीको तल्ला निकायहरुको अधिवेशन गर्दै संगठन बिस्तारका लागि कांग्रेस केन्द्रीय कार्य समितिले कार्यक्रम तय गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले केन्द्रीय महाधिवेशन पुर्व गर्नु पर्ने…