११ पुस २०८२, शुक्रबार | December 27, 2025

बागलुङ निसीखोलाका मृतक युवा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । निसीखोला ३ का २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको थियो । यद्यपी, उनको मृत्युको खबर हिजो नै सार्वजनिक भएपनि मन्त्रालयले पुष्टि गरेको थिएन । भारतबाट गाउँ फर्किएका ती पुरुष क्षयरोगका बिरामी थिए ।…