२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका - ७ कि ७० वर्षीया महिलाको उपचारकै क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्ले जानकारी दिएका छन् । बिहीबार बिहान १०३० मा ती महिलाको निधन भएको जिल्ला सीसीएमसीले जनाएको छ । दुबै…