११ पुस २०८२, शुक्रबार | December 26, 2025

२४ घण्टामा थपिए ४७३ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए २८ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै २८ जना संक्रमित थपिएका छन् । बिहीबार संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्। यससँगै संक्रमितको संख्या १४ हजार ५१९…