काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको नयाँ तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४४ पीसीआर परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो । हालसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण…