८ बैशाख २०८१, शनिबार | April 20, 2024

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस



काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेश आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष  सिफारिस गरेको हो।

गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको सरकार सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न बाध्य भएको हो ।

सर्वोच्च अदालतले यही फागुन ११,गत  ऐतिहासिक फैसला गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ५२ बजे

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच