२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्येवहारप्रति मानवअधिकार आयोगको आपत्ति

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमणको नाममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि भैरहेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु दुःखद भएको बताएको छ । काठमाडौं चितवनलगायत विभिन्न जिल्लामा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि…