११ पुस २०८२, शुक्रबार | December 26, 2025

थप ५५४ जनामा कोरोना संक्रमण देखियो, हालसम्म १२,३०९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै ७७ वटै जिल्लामा गरी संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमध्ये १ हजार ३७९ महिला र १० हजार ९४० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष सहित १३६ जना कोरोना संक्रमित…