काठमाडौं । शुक्रबार नेपालमा ५९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नयाँ थपिएका संक्रमितमा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । हालसम्म रसुवा बाहेक ७६ जिल्ला नै कोरोनाबाट प्रभावित भैसकेका छन् । देशभर हालसम्म संक्रमितको संख्या ११ हजार ७५५…