एजेन्सी । कोरोना संक्रमणको सर्वाधिक महामारी झेलिरहेको अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाको सेन्टर्स फर डिजिजेज् कन्ट्रोल सिडिसीले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमितभन्दा १० गुणा बढी हुनसक्ने जनाएको हो । सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई…