बुटवल । बुधबार देखि प्रतिरोधात्मक औषधी र आहार तालिका सहित संक्रमित भेटन घरघर पुगेका बुटवल उपमहागरका नगर प्रमुखले आज पनि संक्रमित भेट्ने अभियानलाई निरन्तरता दिएका छन् । होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला र आत्मबल पु¥याउन भन्दै बुधबार देखि आहार तालिका, स्वास्थ्य लाभको शुभकामना पत्र र केहि प्रतिरोधात्मक एलोपेथिक र आयुर्वेदीक औषधी लिएर संक्रमित भेटने अभियानलाई…