काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गरेर चर्चित बनेका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि उनले विहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गराएका थिए । उनको आज शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी…