काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकङ्न टुंगो लगाउनुपर्ने बताएका छन् । लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै सीमाविद् श्रेष्ठले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए । चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु…