डोटी । डोटीको आदर्श गाउँपालिका-७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन् । आदर्श–७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी बाघ धारामा नुहाउन गएकी थिइन् । सोही बेलामा करेन्ट लागेर उनको…