११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोना भाइरसका ३३१ संक्रमित थपिए, संक्रमितको संख्या ८६०५ पुग्यो

काठमाडौं । कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घण्टामा ३३१ जना थपिएका छन् । जसमध्ये ४९ महिला र २८२ जना पुरुष रहेका छन् । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना संक्रमित थपिएका छन् भने धरानस्थित वीपी कोइराला स्वासथ्इ विज्ञान प्रतिष्ठानमा झापा र सुनसरीका ३ जना संक्रमित थपिएका छन् । यसैगरी प्रदेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा महोत्तरी…