२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कपिलवस्तुमा थपिए १८ जना संक्रमित, संक्रमितको संख्या ९३५ पुग्यो

कपिलवस्तु । कपिलवस्तुमा शुत्रकार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ । यहि साउन २५ गते बुद्धपदम मा.वि तौलिहवामा संकलन गरिएकोे २२६ स्वाव नमुना मध्ये २६ जनको पीसीआर रिपोर्ट पोजेटिभ आएको र १५१ नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । यसै गरी शुक्रबार नै…