२५ असार २०८३, बिहिबार | July 10, 2026

कपिलवस्तुमा थपिए १८ जना संक्रमित, संक्रमितको संख्या ९३५ पुग्यो



कपिलवस्तु । कपिलवस्तुमा शुत्रकार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ ।

यहि साउन २५ गते बुद्धपदम मा.वि तौलिहवामा संकलन गरिएकोे २२६ स्वाव नमुना मध्ये २६ जनको पीसीआर रिपोर्ट पोजेटिभ आएको र १५१ नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । यसै गरी शुक्रबार नै जिल्ला अस्पतालका थप १ जनामा र शुधोधन गाउपालिकामा १ जना संक्रमण पुष्टि भएको छ ।

हाल सम्म संकलन गरिएका स्वाव मध्य ५० जनाको नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३३ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट