काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र स्वच्छता कायम गर्न सरकार संकल्पित रहेको बताएका छन् । वैकल्पिक सिकाई प्रविधि सुरु भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै ओलीले सरकारले सुशासन र स्वच्छता कायम गर्ने विषयमा ढुक्क बन्न आग्रह गरेका हुन् । ओलीले गरेको यृुवा लक्षित सम्बोधनमा सरकारले केही गरेन कि भन्ने चिन्ताले कतिपय युवालाई तरङ्गित…