हामीले परम्परागत चिनियाँ उपचार पद्दती टीसीएमबारे निरन्तर जानकारी दिएका छौं । कोरोना भाइरसको महामारीका बीच कसरी चिनियाँ परम्परागत औषधी विश्वभर लोकप्रिय बन्यो भन्ने तथ्य हामीले दिन खोजेका छौं । नेपालमा पनि परम्परागत उपचार पद्दतीको विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । संसारकै सबैभन्दा पुरानो साहित्य वेदमा आयुर्वेदिक उपचार पद्दतीको बारेमा उल्लेख गरिएको छ । चिनिया…