१० पुस २०८२, बिहिबार | December 25, 2025

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार : कांग्रेस प्रवक्ता शर्मा

झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनुभएको छ । कांग्रेस झापाले आइतबार आयोजना गरेको कार्यक्रममा उहाले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि…