२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

स्वास्थ्यमन्त्री ढकालको प्राथना, – ‘सरकारको आलोचना गर्नेहरुको मति बिग्रिएको छ, सदबुद्धी पलाओस’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति बिग्रिएको भन्दै सप्रिनका लागि शुभकामना दिएका छन् । मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकााले मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिएका हुन् । ढकालले पार्टी…