२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आज विश्वका मुसलमानले ईदुल अज़हा मनाउँदै, के हो ईदुल अज़हा ?

बुटवल । इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा ल्याएको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वकारुपमा रहेको छ भने ईदुल अज़हा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । सामान्य बोलिचालीको भाषामा ईदुल अज़हालाई बकर ईद पनि भन्ने गरिन्छ । दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा…