९ पुस २०८२, बुधबार | December 24, 2025

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ३ लाख ७६ हजार ८ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७६ हजार ८ पुगेको छ । संक्रमितको संख्या बढेर ६३ लाख ३० हजार ८ सय ४३ पुगेको छ । संक्रमितमध्ये २८ लाख ८३ हजार ८ सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार ४ सय ४० जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा…