९ पुस २०८२, बुधबार | December 24, 2025

कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधन विधेयक

काठमाडौं । नेपाली कांग्रेसबाट मधेशको प्रतिनिधित्व गर्ने आठ सांसदले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार भन्दै तराई मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरी, अमरेशकुमार सिंह लगायतका आठ सांसदले संसद सचिवालयमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दर्ता गराएका हुन् । विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको…