काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको शनिवार बसेको संसदीय दलको बैठकले आफुहरुले उठाउँदै आएको माग बारे कुनै सम्बोधन नहुनेभएपछि सरकारको प्रस्तावमा मतदान नगर्ने निर्णय गरेको हो । सरकारले गर्न लागेको संविधान संशोधनमा आफूहरुको माग पनि समावेश गरि प्याकेजमै संशोधन गर्नुपर्ने राजपाको…