८ पुस २०८२, मंगलबार | December 24, 2025

रुपन्देही सदरमुकाम भैरहवामा मदिराको निर्बाध आपूर्ति

लुम्बिनी । काेराेना भाइरसकाे महामारी नियन्त्रणमा सरकारले गरेको बन्दाबन्दीका समयमा पनि रुपन्देही सदरमुकाम भैरहवामा मदिराको आपूर्ति निर्बाध रुपले भइरहेको छ । बन्दाबन्दीका समयमा अत्यावश्यक खाद्य पदार्थ, औषधि, दुग्ध पदार्थ, तरकारीलगायत आपूर्ति सहज बनाउने सरकारको नीति रहेको छ । यसबाहेकका वस्तुको आपूर्तिमा सरकारले कडाइ गरेको छ । अझ मदिराजन्य पदार्थको आपूर्तिमा त झनै कडाइ गर्ने सरकारको…