काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताएका छन् । नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा मन्त्री गुरुङले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका…