गुल्मी । बस्तु बिनिमयलाई आधार बनाएर ब्यवसाय गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो । पैचोका सबै शाखाका अग्रभागमा काम गर्ने ९१ जना कर्मचारीहरुको बीमा गरिएको पैचोका महाप्रबन्धक सुमन बरालले जानकारी…