१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२,९४२ नयाँ संक्रमित थपिए २,३२६ जना संक्रमण मुक्त

काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ९४२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८७५ पीसीआर परीक्षण गरिएकोमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । आइतबार ३९ हजार ३४१ जना सक्रिय संक्रमित…