काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संयुक्त राजीनामा दिएका छन् शनिबार साँझ पार्टीका अध्यक्षत्रयलाई लामो पत्र लेख्दै सुनिल थापासहितका नेताले राजीनामा दिएका हुन् । नेताहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरीसहित ३१ जनाले राजीनामा दिएका हुन् । उनीहरूले पार्टी नेतृत्व ढुलमुले बनेको, वैकल्पिक शक्ति बन्न नसकेको,…