८ पुस २०८२, मंगलबार | December 24, 2025

कोरोना भाइरसका कारण ज्यान गुमाउने संख्या गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुगेको छ । संक्रमितको संख्या ५७ लाख ८१ हजार ७ सय ६० पुगेको छ । संक्रमितमध्ये २४ लाख ९४ हजार ६ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५२ हजार ९ सय ७३ जनाको अवस्था गम्भीर छ । कोरोनाबाट सबैभन्दा…