काठमाडौं । शुक्रबार कोरोना भाइरसका १३३ जना नयाँ संक्रमित थपिएका छन् । ३ हजार ९८७ जनामा गरिएको परीक्षणमा १३३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरका सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । पछिल्लो २४ घण्टामा १०७ जना निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको…