काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको कहर नेपालमा निरन्तर जारी छ । भाइरसका संक्रमितको संख्या बढिरहेको छ । सक्रिय संक्रमित बढ्दै जाँदा उनीहरुको व्यवस्थापनमा गम्भीर संकट उत्पन्न हुँदै गएको छ । बिहीबार कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् । १६ हजार ५९८ पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जना संक्रमित थपिएको…