काठमाडौं । कोरोना भाइरसको संक्रमित बढ्दै गएको अवस्थामा गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशासन…