८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपालको सीमा अतिक्रमण गरेजस्तो ठान्यो भारतले, चिनिँया भूमि अतिक्रमण गर्न जाँदा लखेटिए भारतीय सेना

सबैजसो छिमेकी माथि सधैंभर हैकमवादी नीति अवलम्बन गर्दै आएको भारत अहिले छिमकै कारण सबैभन्दा तनावग्रस्त बनेको छ । गलत छिमेक नीतिकै कारण यतिबेला भारत सबैतिरबाट एक्लिएको छ । रोटी र वेटीको सम्बन्ध रहेको भन्दै नेपाललाई सधैंभर इमोशनल ब्ल्याकमेलिङ गर्दै र नेपालको आन्तरिक राजनीति सहित सबै मामिलामा काठमाडौंबाटै माइक्रो म्यानेजमेन्ट गर्दै निरन्तर सीमा अतिक्रमण गरिरहेको छ…