कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले साबुन पानीले मिचिमिचि २० सेकेण्डसम्म हात धुन निर्देशन जारी गर्यो । कोरोनाको महामारीको बीचमा अहिले आम मानिस हात धुने विषयलाई दैनिक जीवन व्यवहारको अभिन्न अंग बनाइसकेका छन् । नेपालमा पनि पटक पटक साबुन पानीले हात धुन जनतालाई सिकाईएको छ । एक अन्तराष्ट्रिय अनुसन्धान रिपोर्टले नेपालमा हात धुने…