२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

राष्ट्रिय अभिलेखालयमा आफ्नै इतिहास प्रभाव पार्ने अभिलेख नभएको खुलासा

काठमाडौं । नाम राष्ट्रिय अभिलेखालय भए पनि अभिलेखालयमा नेपालको इतिहास उजागर गर्ने कुनै पनि सामाग्री नभएको खुलासा भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा भएको छलफलमा उपस्थित भएका पुर्व अभिलेखाल प्रमुख भिमप्रसाद नेपालले राष्ट्रिय अभिलेखालयका इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयसँग नभएको खुलासा गरेका हुन् । नेपालमा कहिल्यै पनि ‘रेकर्ड म्यानेजमेन्ट…