बुटवल । अन्तराष्ट्रिय रुपमा चर्चित जीतगढी किल्लासंग जोडिएको मणीमुकुन्द सेन् फुलबारी पार्क लकडाउनका कारण संकटग्रस्त अवस्थामा पुगेको छ । नेपाल कै प्रमुख पार्कहरुमा पर्ने फुलबारी पार्क तथा मिनी चिडीयाखाना बिगत २ महिनादेखि लकडाउनका कारण बन्द भएपछि पार्कको अवस्था संकटग्रस्त भएको हो । वर्षभरी पार्कको खर्च चलाउन माघ, फागुन र चैत्रको आम्दानीको भर पर्नुपर्ने पार्कमा चैत्र…