काठमाडौं । कोरोना भाइरसको महामारीका विषयमा फ्रन्टलाइनमा बसेर रिपोर्टिङ गर्ने संचारकर्मीहरु समेत संक्रमित भैरहेका छन् । अहिलेसम्म पाँच जना संचारकर्मी कोरोना भाइरसको संक्रमित भएका छन् । पछिल्लो प्राप्त जानकारी अनुसार बारामा पनि एक जना संचारकर्मीलाई कोरनाको संक्रमण भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बारा र रौतहटका…