८ पुस २०८२, मंगलबार | December 23, 2025

तरकारी तथा फलफूल ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले भारत लगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘भारतलगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीजस्ता…