नेपालगञ्ज । बांकेको नरैनापुरमा एकै दिन ४७ जना संक्रमित पुष्टी भएपछि उनीहरुको उपचार गर्ने आईसोलेसन तयार नभएका कारण अहिले सम्म क्वारेन्टाईनमै राखिएको छ । प्रदेश सरकारले पुर्व तयारी पर्याप्त गरेको बताएपनि सरकारले तयार गरेको बांकेको खजुरा स्थित अस्पताल रुपन्देहीको कोरोना बिशेष अस्पताल भरिभराउ भई सकेको छ भने दाङ र रुपन्देहीको भिम अस्पतालमा पनि स्थान अभाव…