८ पुस २०८२, मंगलबार | December 23, 2025

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप

काठमाडौं । अमेरिकी आइडलको शिर्ष स्थानमा पुग्ने पहिलो नेपाली युवा बनेका छन् दिवेश पोखरेल । नेपाली समय अनुसार सोमबार बिहानै भएको अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पोखरेल फस्ट रनर अप बन्न सफल भएका छ्न । आफुलाई आर्थर गर्न भनेर चिनाउने पोखरेलले फस्ट रनर अप बनेर अमेरिकी आइडलको शिर्ष दोस्रो स्थानमा पुग्न सफल भएका हुन् । अमेरिकन…